newsare.net
काठमाडौं । सकारले विश्व बैंकबाट १ सय मिलियन डलर ऋण सहयोग स्वीकार गर्ने निर्णय गरेको छ । माघ १५ गतेविश्व बैंकबाट एक सय मिलियन डलर ऋण सहयोग स्वीकार गर्ने सरकारको निर्णय
काठमाडौं । सकारले विश्व बैंकबाट १ सय मिलियन डलर ऋण सहयोग स्वीकार गर्ने निर्णय गरेको छ । माघ १५ गते बसेको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले हरित उत्थानशील तथा समावेशी विकास कार्यक्रम अन्तर्गत दोस्रो चरणका लागि विश्व बैङ्कबाट प्राप्त हुने एक सय मिलियन डलर ऋण सहयोग स्वीकार गर्ने निर्णय भएको जानकारी […] Read more