newsare.net
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक तिव्र उत्तारतीव्र उत्तारचढावसहित सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा संकुचन
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक तिव्र उत्तारचढावसहित सामान्य अंकले बढेर बन्द भएको छ । आईतबार उच्च अंकले बढ्दै पछिल्लो ५ महिनाकै उच्च कारोबार भएको नेप्सेकाे दोस्रो दिन भने सोही यात्रा टिक्न सकेन । सोमबार कारोबार समयको सुरुवातिमा उच्च अंकले नेप्से उकालो लागेपनि दिउसो १२ बजेपछि ओरालो यात्रा तय […] Read more