newsare.net
काठमाडौं । नेपालका निजी क्षेत्रका ३ संगठनहरुले पाथिभरा (मक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणकपाथिभरा केबलकार निर्माण अवरोधको विरोधमा महासंघ, चेम्बर र सीएनआई एकै ठाउँमा, भने–लगानीको वातावरण बिथोलियो
काठमाडौं । नेपालका निजी क्षेत्रका ३ संगठनहरुले पाथिभरा (मक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको परियोजनालाई लिएर ध्यानाकर्षण सार्वजनिक गरेका छन् । उक्त क्षेत्रमा अघि बढिरहेको केबलकारको सन्दर्भमा यसको विरोध गर्दै भइरहेका गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बन्द हडतालका कार्यक्रम तत्काल रोक्न आग्रह गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ […] Read more