newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड रुपैयाँ विभिन्न बैंक तथा वि२५ करोड रुपैयाँ मुद्धति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ। शुक्रबार जारी सूचनाका अनुसार, राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक, तथा ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा सो रकम निक्षेप गर्ने निर्णय गरेको छ। लगानी […] Read more