newsare.net
काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगलागीबाट मन्त्री प्रदीप यादवको कार्यककखानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रण : मन्त्रीको कार्यकक्ष पूर्ण रुपमा क्षति, दुईजना कार्यालय सहयोगी प्रहरी नियन्त्रणमा
काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगलागीबाट मन्त्री प्रदीप यादवको कार्यकक्ष जलेर पूरै नष्ट भएको छ । मन्त्रालयको तेस्रो तलामा रहेको उनको कार्यकक्षमा शनिबार बिहान आगो लागेको थियो । आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार बिद्युतीय सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । मन्त्रीका सचिवालयका […] Read more