newsare.net
काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन्स लिमिटेडले नेपाल दूरसञ्चार प्राधिकरण र सभायानेटले सबै बक्यौतासहित रोयल्टी र आरटीडीएफ गरी एकैपटक बुझायो ५५ करोड रुपैयाँ
काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन्स लिमिटेडले नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विवादित बक्यौतासहित २०८०८१ सम्मको रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) गरी कुल ५५ करोड रुपैयाँ बुझाएको छ । दूरसञ्चार ऐन, २०५३ अनुसार इन्टरनेट सेवा प्रदायकले आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) […] Read more