newsare.net
काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टलमा मा मृत भभारतको केआईआईटीको होस्टलमा मृत भेटिएकी प्रकृति लम्सालको शव आज नेपाली ल्याइँदै
काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टलमा मा मृत भेटिएकी प्रकृति लम्सालको शव आज घर ल्याउने तयारी भइरहेको छ । शव नेपाल ल्याउनका लागि भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय भइरहेको उनका आफन्तले जनाएका छन् । आज साँझसम्म ल्याइपुर्याउने उनका आफन्तले जनाएका छन् । प्रकृतिको शङ्कास्पद मृत्यु […] Read more