newsare.net
काठमाडौं । अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइली अहिले निकै संकटमा फसेका छन् । खासमा उनले सामाजअर्जेन्टिनाका राष्ट्रपतिको एक ट्वीटले गुम्यो सर्वसाधारणको ४ बिलियन डलर, पद धरापमा
काठमाडौं । अर्जेन्टिनाका राष्ट्रपति जेभियर माइली अहिले निकै संकटमा फसेका छन् । खासमा उनले सामाजिक सञ्जालमा क्रिप्टोकरेन्सीको प्रचार गरेका थिए । जुन घटना पछि उनीमाथि ठगीको आरोप लगाइएको छ । गत शुक्रबार राष्ट्रपति माइलीले सामाजिक सञ्जाल एक्समा एक पोस्ट पोस्ट गरिदिए, जसले ४ बिलियन भन्दा बढी घाटा हुन गएको जनाइएको छ । जसमा उनले क्रिप्टोकरेन्सी […] Read more