newsare.net
काठमाडौं । नेपाली बजारमा सुनको मुल्य प्रतितोला १ लाख ७० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी मप्रतितोला १ लाख ७० हजार नाघ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनको मुल्य प्रतितोला १ लाख ७० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर […] Read more