newsare.net
काठमाडौं । पछिल्लो समय हाईड्रो संचालकहरुले जलविद्युत आयोजनाको नेटवर्थको बिषयमा गलत व्याख्या गरसांसदहरुलाई नेटवर्थ र परियोजना रोकिएको बिषयमा हाईड्रो संचालकको गलत ब्रिफिङ, लेखा समितिलाई अर्थसमितिबाट क्रसचेक
काठमाडौं । पछिल्लो समय हाईड्रो संचालकहरुले जलविद्युत आयोजनाको नेटवर्थको बिषयमा गलत व्याख्या गर्दै विभिन्न राजनीतिक दलहरुका प्रमुख सचेत तथा प्रभावशाली नेतालाई भेटेर अनाश्यक लिविङ गर्न थालेपछि संसदको सार्वजनिक लेखा समितिले थप चासो देखाएको छ । करिव १ वर्ष अघि नेगेटिभ नेटवर्थ भएका कम्पनीले आईपीओको नाममा सर्वसाधारण जनतामाथि लुट मच्चाएपछि लेखा समितिले ९० प्रतिशतभन्दा कम नेटवर्थ […] Read more