newsare.net
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई चुजेलेन्स्की तानाशाह हुन्, अमेरिकाको ३५० अर्ब डलर खर्च गरे, युक्रेनलाई बर्बाद पारे : ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई चुनाव बिनाको तानाशाह भनेका छन् । यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसी प्रचारको प्रभावमा रहेको बताएका थिए । जेलेन्स्कीले रुसको लागि धेरै अनुकूल सर्तहरूमा युक्रेन विरुद्धको युद्ध अन्त्य गर्न ट्रम्पले कदम चालिरहेको आरोप लगाएका थिए । जेलेन्स्कीको आरोपपछि ट्रम्पले जवाफ दिदै तानाशाह […] Read more