newsare.net
काठमाडौं । नेपाल सम्पति शुद्धीकरणको ‘ग्रे’ लिस्टमा परेको छ । फ्रान्समा जारी फाइनान्सियल एक्सन टसम्पति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा पर्यो नेपाल, २ वर्ष भित्र सुधार नगरे कालोसूचीमा पर्ने
काठमाडौं । नेपाल सम्पति शुद्धीकरणको ‘ग्रे’ लिस्टमा परेको छ । फ्रान्समा जारी फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को दोश्रो प्लेनरी बैठकले नेपाललाई आगामी दुई वर्षका लागि ‘ग्रे’ लिष्टमा राखेको हो । एफएटीएफको दोश्रो प्लेनरीमा भाग लिन नेपालका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव फणिन्द्र गौतम र नेपाल राष्ट्र बैंकका निर्देशक तथा फाइनान्सियल इन्टेलिजेन्स युनिट(एफआईयु)का हरि नेपाल फ्रान्स […] Read more