newsare.net
काठमाडौं । बीमा क्षेत्रको नियामक निकायका रुपमा रहेका नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार शबीमा प्राधिकरणको अध्यक्षमा ओझा नियुक्त
काठमाडौं । बीमा क्षेत्रको नियामक निकायका रुपमा रहेका नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई अध्यक्ष नियुक्त गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको नेतृत्वमा गठन भएको सिफारिस समितिले प्राधिकरणको नयाँ अध्यक्षको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । समितिले कार्ययोजना […] Read more