newsare.net
काठमाडौं । एनआरएन इन्फ्राइट्रक्चर एण्ड डेभलपमेण्टले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी)एनआरएन इन्फ्राइट्रक्चरद्वारा एलआईसी नेपालको ४ लाख ७५ हजार कित्ता सेयर खरिद
काठमाडौं । एनआरएन इन्फ्राइट्रक्चर एण्ड डेभलपमेण्टले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) को ४ लाख ७५ हजार ७ सय कित्ता सेयर खरिद गरेको छ। एलआईसी नेपालले गत मंसिर १२ देखि पुस २ गतेसम्म २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ बराबरको ८८.४५ प्रतिशत अर्थात् २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको थियो। […] Read more