newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै लचकता अपनाएको छ । पछिलमौद्रिक नीतिको समिक्षा : असल कर्जाको जोखिम भार घट्यो, बैंकहरुलाई नन्डेलिभरेबल फरवार्डको सुविधा बढाईयो
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै लचकता अपनाएको छ । पछिल्लो समय थप पेचिलो बन्दै गएको बैंकिङ क्षेत्रलाई केही राहत स्वरुप असल कर्जाको जोखिम भार घटाएको हो । यसअघि असल कर्जाको जोखिमभार १.१० प्रतिशतको रहेको थियो । तर राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत त्यसलाई सहजिकरण गर्दै १मा प्रतिशतमा झारेको हो । […] Read more