newsare.net
काठमाडौं । मोबाइल प्रविधि ब्रान्ड भिभोले नयाँ फ्ल्यागशिप स्मार्टफोन, ‘भिभो एक्स२०० प्रो’ नेपालमभिभो एक्स २०० प्रो नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौं । मोबाइल प्रविधि ब्रान्ड भिभोले नयाँ फ्ल्यागशिप स्मार्टफोन, ‘भिभो एक्स२०० प्रो’ नेपालमा सार्वजनिक गरेको छ । काठमाडौँस्थित मक्र्युर होटेलमा एक कार्यक्रममार्फत राष्ट्रिय तथा क्षेत्रीय वितरक, अफिस स्टाफ, तथा मिडियाकर्मीहरूको उपस्थितिमा यो स्मार्टफोन सार्वजनिक गरिएको हो । कार्यक्रमलाई अझ विशेष बनाउन, भिभो नेपालका ब्रान्ड एम्बेसडर पारस खड्काले भिभो एक्स२०० प्रोलाई अनावरण गरे, जसले स्मार्टफोन प्रविधिमा […] Read more