newsare.net
काठमाडौं । पछिल्लो समय नेपाल राष्ट्र बैंक सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानसम्पत्ति शुद्धिकरणमा थप कठोर बन्दै राष्ट्र बैंक : कर्मचारी संचय कोष, नागरिक लगानी कोष र हायरपर्चेज कम्पनीका लागि नयाँ निर्देशन जारी
काठमाडौं । पछिल्लो समय नेपाल राष्ट्र बैंक सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणमा कठोर बन्दै गएको छ । यसअघि लगातार हरेकजसो बैंक तथा वित्तीय संस्थाका लागि ग्राहक पहिचानलाई उच्च प्राथमिकता दिन निर्देशन दिएको केन्द्रिय बैंकले पुनः नागरिक लगानी कोष, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष र हायरपर्चेज कर्जा प्रवाह गर्ने कम्पनीहरुका लागि पनि […] Read more