newsare.net
काठमाडौं । नेपाली बजारमा हालसम्मकै उच्च मूल्यको ‘रेकर्ड’ बनाएको सुनको भाउ बुधबार केहि घटेको छ। आप्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार हुँदै सुन, चाँदीको मूल्य कति छ ?
काठमाडौं । नेपाली बजारमा हालसम्मकै उच्च मूल्यको ‘रेकर्ड’ बनाएको सुनको भाउ बुधबार केहि घटेको छ। आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । […] Read more