newsare.net
काठमाडौं । पियोर इनर्जी लिमिटेडले आज मंगलबारदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रपियोर इनर्जी लिमिटेडको आइपीओ बिक्री आजदेखि खुला, बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ
काठमाडौं । पियोर इनर्जी लिमिटेडले आज मंगलबारदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ खुला गरेको हो । यस आइपीओमा स्थानीयले चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयले सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन दिन पाउनेछन् । तर वैदेशिक रोजगारीमा […] Read more