newsare.net
काठमाडौं । सर्वाधिक विश्वसनीय ब्रान्ड रियलमीले रियलमी नोट ६० र रियलमी नोट ६० एक्स नेपालमा सार्वजरियलमी नोट ६० र नोट ६० एक्स नेपालमा सार्वजनिक
काठमाडौं । सर्वाधिक विश्वसनीय ब्रान्ड रियलमीले रियलमी नोट ६० र रियलमी नोट ६० एक्स नेपालमा सार्वजनिक गरेको छ । उत्कृष्ट मजबुती र सहज प्रदर्शनको लागि डिजाइन गरिएका यी स्मार्टफोनहरूमा लामो समयसम्म टिक्ने ब्याट्री रहेको छ यसबारे बोल्दै रियलमी नेपालका ब्रान्ड म्यानेजर काजोल झाले भने, “रियलमी नोट ६० र नोट ६० एक्सको लन्चसँगै हामी अत्याधुनिक प्रविधि […] Read more