newsare.net
काठमाडौं । नेपाल एलपी ग्याँस उद्योग संघले सरकारविरुद्धको आन्दोलन र विरोधका कार्यक्रम फिर्ता लिएएलपी ग्याँस उद्योग संघको आन्दोलन फिर्ता, कमिशन बढाउने बिषयमा सरकारले उपसमिति बनाउने
काठमाडौं । नेपाल एलपी ग्याँस उद्योग संघले सरकारविरुद्धको आन्दोलन र विरोधका कार्यक्रम फिर्ता लिएको छ । कमिशन बढाउने माग गर्दै बजारमा ग्याँस आपूर्ति नै ठप्प पारेको संघले आज सरकारसँग विभिन्न ५ बुँदे सहमति गर्दै आन्दोलन फिर्ता लिएको हो । यसअघि संघले पत्रकार सम्मेलनको आयोजना गर्दै ३० माघदेखि एलपी ग्यास उद्योगहरूले नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी […] Read more