newsare.net
काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले आगामी चैत ८ र ९ गते अधिवेशन गर्ने भएको छ । देशमा औद्यचैत ८ र ९ गते महासंघको अधिवेशन, १ सय स्टल सहितको औद्योगिक प्रदर्शनी हुने
काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले आगामी चैत ८ र ९ गते अधिवेशन गर्ने भएको छ । देशमा औद्योगिक वातावरण निर्माण गर्दै उद्योगी व्यवसायीको हितमा काम गर्ने उद्देश्य अनुरुप आजभन्दा १२ वर्ष अघि स्थापना भएको महासंघले आफ्नो तेस्रोत अधिवेशन गर्न लागेको हो । महासंघले बबरमहलस्थित कार्की ब्यंक्वेटमा देशभरका करिव २ हजार उद्योगी व्यवसायीको सहभागितामा […] Read more