newsare.net
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघसुन प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार हुँदै, चाँदी प्रतितोला १८९५
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलामा १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज […] Read more