newsare.net
काठमाडौं । नेपालको कुल विदेशी विनिमय सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकलविदेशी विनिमय सञ्चिति २३ खर्ब ६९ अर्ब नाघ्यो, १७ महिनाको वस्तु आयात धान्ने
काठमाडौं । नेपालको कुल विदेशी विनिमय सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, २०८१ माघ मसान्तसम्म गत आवको असार मसान्तसम्मको तुलनामा संचिति १६.१ प्रतिशतले वृद्धि हुँदै उक्त विन्दुमा पुगेको हो । २०८१ असार मसान्तमा यस्तो संचिति २० खर्ब ४१ अर्ब १० करोड थियो । अमेरिकी डलरमा पनि […] Read more