newsare.net
काठमाडौं । पछिल्लो माग संकुचन आउँदा आयातमा गिरावट आई विदेशी मुद्रा संञ्चितीमा उच्च सुधार देखिएकबढ्दो रेमिटान्स र आयातमा संकुचन हुँदा विदेशी मुद्रा सञ्चितीमा उच्च वृद्धि, शोधनान्तर स्थिति २८४ अर्बले बचतमा
काठमाडौं । पछिल्लो माग संकुचन आउँदा आयातमा गिरावट आई विदेशी मुद्रा संञ्चितीमा उच्च सुधार देखिएको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा गएका कामदारले पठाउने रेमिटान्स क्रमिक रुपमा बढ्दै गएको तर उपभोक्ता नुहँदा आयातमा गिरावट आउँदा विदेशी मुद्रा संञ्चितीमा उच्च सुधार देखिएको अर्थविद्हरु बताउँछन् । ‘नेपालले खाद्यान्न, लताकपडा तथा मेशिनरी सामान आयातमा विदेशी मुद्रा खर्च गर्ने […] Read more