newsare.net
काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओमा आजबाट आवेदन दिन सकिने भएको छ । कम्पनीलसर्वसाधारणका लागि ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ विक्री खुला, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओमा आजबाट आवेदन दिन सकिने भएको छ । कम्पनीले आज फागुन २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीओ निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख […] Read more