newsare.net
काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले नाडा अटो शो २०२५ आयोजना गर्ने भएको छ । २०८२ भदौ ३‘नाडा अटो शो २०२५’का लागि रजिष्ट्रेशन खुल्ला, गोला प्रथाबाट स्टल उपलब्ध गराइने
काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले नाडा अटो शो २०२५ आयोजना गर्ने भएको छ । २०८२ भदौ ३ देखि ८ गतेसम्म १७ औं संस्करणको रुपमा नाडा अटो शो हुने जनाइएको छ । काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने प्रदर्शनीको लागि यही फागुन २७ देखि चैत ४ गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिएको छ […] Read more