newsare.net
काठमाडौं । पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन्। गत फागुन २६ गते साँझ प्रधमन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक, यी हुन् निर्णयहरु
काठमाडौं । पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन्। गत फागुन २६ गते साँझ प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बैठकमा भएका निर्णयहरू जानकारी गराएका छन्।यस्ता छन् निर्णयहरु : –भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवन निर्माणको प्रश्तावित सम्भाव्यता अध्ययनसम्बन्धी […] Read more