newsare.net
काठमाडौं । साउदी अरेबियाको सार्वजनिक लगानी कोष (पिआईएफ) द्वारा समर्थित अमेरिकामा रहेको फर्म स्कोसाउदी अरबको लगानी फर्म स्कोपलीले किन्यो विश्वको सबैभन्दा लोकप्रिय भिडियो गेम ‘पोकेमोन गो’
काठमाडौं । साउदी अरेबियाको सार्वजनिक लगानी कोष (पिआईएफ) द्वारा समर्थित अमेरिकामा रहेको फर्म स्कोपलीले निआन्टिक ल्याब्सको भिडियो गेम डिभिजन ३.५ अर्ब डलरमा किन्ने सम्झौता गरेको छ । स्कोपलीले पोकेमोन गो, मोन्स्टर हन्टर नाउ र पिकमिन ब्लूम जस्ता खेलहरू बनाउन प्रयोग गरिएको गेम डिभिजन अधिग्रहण गरेको जानकारी दिएको हो । अप्रिल २०२३ मा, पिआईएफको पूर्ण स्वामित्वमा […] Read more