newsare.net
काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् । �समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा घिमिरे नियुक्त, वैशाख १ गतेदेखि जिम्मेवारी सम्हाल्ने
काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् । फाइनान्सका पूर्व सीइओ टीका निधि लोहनीको राजीनामापछि खाली भएको स्थानमा घिमिरेलाई नियुक्त गरिएको हो। फाइनान्सको संचालक समितिको बैठकले २०८१ फागुन २८ गते घिमिरेलाई चार वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको छ। कम्पनीले आफ्नो पत्रमार्फत २०८२ वैशाख १ गतेदेखि उनको नियुक्ति […] Read more