newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको कुल वित्तीय सम्पत्तीमध्ये २० प्रतिशत सम्पत्ती गैरबैंकिराष्ट्र बैंकको अध्ययन : कुल वित्तीय सम्पत्तिको २० प्रतिशत गैरबैंकिङ क्षेत्रसँग, त्यसैबाट भित्रन्छ ५० प्रतिशत रेमिट्यान्स
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको कुल वित्तीय सम्पत्तीमध्ये २० प्रतिशत सम्पत्ती गैरबैंकिङ सेक्टरसँग रहेको तथ्यांक सार्वजनिक गरेको छ । हालै सार्वजनिक गरेको गैर–बैंक वित्तीय संस्था सुपरिवेक्षण प्रतिवेदन २०२२/२३ अनुसार नेपालमा रहेका गैर–बैंक वित्तीय संस्थाहरू (एनबीएफआईज) ले कुल वित्तीय सम्पत्तिको करिब २० प्रतिशत हिस्सा ओगटेको उल्लेख गरेको छ । प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरूको […] Read more