newsare.net
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगमन्त्रीको भूमिका उद्योगीसिमेन्ट मूल्यवृद्धि विवाद : उद्योगी व्यवसायीको पक्षमै बोल्नुपर्ने उद्योगमन्त्री भण्डारीको धारणा
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगमन्त्रीको भूमिका उद्योगी व्यवसायीको पक्षमा रहनुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिमेन्ट उद्योगीसँग भएको छलफलका क्रममा मन्त्री भण्डारीमाथि सांसदहरूले उद्योगीको पक्षमा लागेको आरोप लगाएका थिए। समिति बैठकमा सिमेन्टको मूल्यवृद्धिबारे सांसदहरू र उद्योगीहरूबीच तर्क-वितर्क चलेको थियो। यसैक्रममा मन्त्री भण्डारीले […] Read more