newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा सरकारले वैदेशिक व्यापारबाट मात्रै ३ खर्ब बढी राजस्व संकलराजस्वमा वैदेशिक व्यापारको योगदान ३ खर्बमाथि, यी हुन् धेरै योगदान गर्ने मुख्य १० वस्तु
काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा सरकारले वैदेशिक व्यापारबाट मात्रै ३ खर्ब बढी राजस्व संकलन गरेको छ । विभिन्न भन्सार नाकाहरुबाट यस अवधिमा ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु आयातमार्फत उक्त राजस्व उठाइएको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा यस अवधिमा विभिन्न २८ भन्सार नाकाहरुबाट ९६ प्रकारका वस्तुहरु […] Read more