newsare.net
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी–नेपाल)ले दिगो पर्यटन परियोजपर्यटन बोर्ड र युएनडीपीबीच एसटीपी सम्झौतामा हस्ताक्षर, पर्यटन प्रवर्द्धन गर्न ५० लाख डलर परिचालन गर्ने
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी–नेपाल)ले दिगो पर्यटन परियोजना (एसटीपी) सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। शुक्रबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी र युएनडीपी–नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। यस कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र युएनडीपीको एसिया […] Read more