newsare.net
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा माछापुच्छ्रे बैंकसहित २ बैंकहरुले ९५ करोड रुपैयनेपालमै पहिलोपटक तेस्रो पक्ष भण्डारण सेवा परियोजना, सिटिजन्स र माछापुच्छ्रे बैंकले लगानी गर्ने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा माछापुच्छ्रे बैंकसहित २ बैंकहरुले ९५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी नेपालमै पहिलो पटक तेस्रो पक्ष भण्डारण सेवा परियोजना आउने भएको छ । चैत्र १० गते आइतबार प्रवद्र्धक कम्पनी उपाय वयरहाउजिङ्ग प्रा.लि. एवं लगानीकर्ता बैंकहरु बिच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा व्यवस्थापन भएको छ । उक्त परियोजना बाग्मती प्रदेश, […] Read more