newsare.net
काठमाडौं । नेपालको आर्थिक वृद्धि समकक्षी मुलुकहरुको तुलनामा निकै पछाडी रहेको विश्व बैंकले जानकानेपालको आर्थिक वृद्धि निकै न्यून रहेको विश्व बैंकको विश्लेषण, चार क्षेत्रमा सुधार गर्न सिफारिस
काठमाडौं । नेपालको आर्थिक वृद्धि समकक्षी मुलुकहरुको तुलनामा निकै पछाडी रहेको विश्व बैंकले जानकारी दिएको छ । सोमबार ‘नेपाल राष्ट्रगत आर्थिक परिदृष्य’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंंकले प्रगतिका बाबजुद नेपालको आर्थिक वृद्धि क्षेत्रीय समकक्षी राष्ट्रहरूको तुलनामा निकै पछाडि रहेको बताएको हो । सन् १९९६ देखि सन् २०२३ को अवधिमा नेपालको अर्थतन्त्र वार्षिक औसत ४.२ प्रतिशतले […] Read more