newsare.net
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले चैत्र ११ गते नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिमाछापुच्छ्रे क्यापिटलले पायो बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रेशनको अनुमति
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले चैत्र ११ गते नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्धक तथा शेयर रजिष्ट्रेशनको अनुमति प्राप्त गरेको छ । अनुमति प्राप्त भएसँगै माछापुच्छ्रे क्यापिटल लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) हकप्रद शेयर, ऋणपत्र तथा अन्य धितोपत्रहरुको निष्काशन, बिक्री तथा वितरण प्रक्रिया व्यवस्थापन गर्न सक्नेछ । साथै कम्पनीले शेयर रजिष्ट्रारको रुपमा शेयरधनीहरुको विवरण […] Read more