newsare.net
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्युठान निवासी चन्द्रबहादुर थापा क्षेत्री नियुक्त �स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त, बीमाकोष बलियो बनाउने प्रतिवद्धता
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्युठान निवासी चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए । थापाको नियुक्तिपछि स्वास्थ्य बीमा बोर्डले गति लिने विश्वास गरेको मन्त्री पौडेलले बताए । तपाईंको नेतृत्वमा स्वास्थ्य बीमामा सुधार ल्याएर आम नागरिकको पहुँच बढाउने […] Read more