newsare.net
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । अघिल्लो दि५६ अंकले घट्यो सेयर बजार, सबै उपसूचकमा गिरावट
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार आज ५५.९० अंकले घटेर २५८४.९० को विन्दुमा आइपुगेको छ । मंगलबार नेप्सेमा कारोबार भएको ३२५ कम्पनीको १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ७ लाख १८ […] Read more