newsare.net
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले गरेको संसद अवरोधप्रति आक्रोश व्यक्त गनचाहिएको विषयमा अत्तो थापेर विपक्षीले सदन अवरोध गरे : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले गरेको संसद अवरोधप्रति आक्रोश व्यक्त गरेका छन्।महिला उद्यमी मेलाको उद्घाटन गर्दै उनले कर्मचारी हटाउँदा के–के न पाए जस्तो गरेर विरोध गरेको तर्क गरे । प्रधानमन्त्री ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको भन्दै असन्तुष्टि पोखेका छन् । उनले भने, ‘अहिले विषया न शिषय सदन अवरुद्ध, […] Read more