newsare.net
काठमाडौं । नेपाल एसबिआई बैंक र दुसित थानी हिमालयन रिसोर्ट, धुलिखेल बीच सम्झौता भएको छ । बैंकका सम्नेपाल एसबिआई बैंक र दुसित थानी हिमालयन रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिसोर्टका सेवामा १५ प्रतिशतसम्म छुट
काठमाडौं । नेपाल एसबिआई बैंक र दुसित थानी हिमालयन रिसोर्ट, धुलिखेल बीच सम्झौता भएको छ । बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थ र अन्य सुविधाहरुमा १५ प्रतिशतसम्म छुट दिनेगरी उक्त सम्झौता भएको हो । उक्त सम्झौतापत्र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, राजेश […] Read more