newsare.net
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले पुनः पदमा फर्किन पसर्वाेच्चले दिएन कुलमान घिसिङलाई अन्तरिम आदेश, दुवै पक्षलाई छलफलमा बोलायो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले पुनः पदमा फर्किन पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा दिएको निवेदनमा सर्वाेच्चले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । सरकारले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नयाँ कार्यकारी निर्देशक नियुक्त गरेपछि उनले पुनर्बहालीको माग गर्दै अदालत पुगेका थिए। शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले सरकारी पक्षको भनाइ नसुनी अन्तरिम […] Read more