newsare.net
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गसिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, लोटस सार्वजनिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोशी प्रदेश मोरंग जिल्लाको बुढीगंगा गाउँपालिका २ मा अवस्थित लोटस सार्वजनिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग प्रदान गरेको छ । दलित, जनजाती, अनाथ तथा विपन्न वर्गका करिब १५० बालबालिकालाई निस्शुल्क रुपमा अंग्रेजी माध्यममा अध्यापन गराउँदै आएको सो विद्यालयलाई विद्यार्थीहरुको पठनपाठनमा सहजता होस भन्ने हेतुले […] Read more