newsare.net
काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले जनता र उद्योगी व्यवसायीको जनधनको प्रभावकारी सुरक्जनता र उद्योगी व्यवसायीको जनधनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन महासंघको माग, राजावादीहरुको आक्रमणको भर्त्सना
काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले जनता र उद्योगी व्यवसायीको जनधनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन माग गरेको छ । महासंघले शुक्रबार राजावादी आन्दोलनको नाममा भएका अराजक गतिविधि र आक्रमणको भर्त्सनासमेत गरेको छ । विगतदेखि नै नेपालका उद्योगी व्यवसायीमाथि आक्रमण गर्दै वित्तीय संघसंस्थालाई ध्वस्त बनाई मुलुकको अर्थव्यवस्थालाई अप्ठ्यारो पार्न बारम्बार आक्रमणहरु भैरहेको महासंघले उल्लेख गरेको […] Read more