newsare.net
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की युक्रेन र रुसबीच लामो समयदेखि चलिरहेको युहास्य कलाकारदेखि युक्रेनको राष्ट्रपतिसम्मको यात्रा : घरजग्गामा लगानी गरेका जेलेन्स्कीसँग कति छ सम्पत्ति ?
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की युक्रेन र रुसबीच लामो समयदेखि चलिरहेको युद्धका कारण सधैं समाचारमा रहँदै आएका छन्, तर, हालै अमेरिकी ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको बहसपछि उनी फेरि समाचारमा छाएका छन् । हास्य कलाकारदेखि राष्ट्रपतिसम्मको यात्रा भोलोडिमिर जेलेन्स्की २०१९ मा युक्रेनका राष्ट्रपति बने । यसअघि उनी […] Read more