newsare.net
काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यप्रतितोला ६ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य भने ओरालो
काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ताको शुक्रबार प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला ६ सयले बढेर १ लाख ७६ हजार ८ सय रुपैयाँ कायम भएको हो । नेपाली बजारमा सुनको यो मुल्य […] Read more