newsare.net
काठमाडौं । वैद्य इनर्जी प्रालि.ले नेपालमा २०२५ अथर ४५०एक्स र २०२५ अथर ४५०एस घोषणा गरेको छ। “Bike of Scootअथर ४५०एक्स र ४५०एस नेपाली बजारमा : मल्टी मोड ट्रयाक्सन कन्ट्रोलको सुविधा, यस्तो छ मूल्य
काठमाडौं । वैद्य इनर्जी प्रालि.ले नेपालमा २०२५ अथर ४५०एक्स र २०२५ अथर ४५०एस घोषणा गरेको छ। “Bike of Scooters” उपनाम दिइएको Ather 450X अब बहु-मोड ट्र्याक्सन कन्ट्रोलसहित उपलब्ध हुनेछ, जसले यस स्कुटरलाई अझ सुरक्षित, प्रभावकारी र सुविधाजनक बनाउँछ। बहु-मोड ट्र्याक्सन कन्ट्रोल प्रणालीले पक्की वा चर्प्लो सडकमा स्कुटरको पछिल्लो पाांग्रालाई अगाडिको पाांग्रासँग तालमेल लमलाउन मद्दत गर्दछ […] Read more