newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले १ खर्ब १५ अर्ब रुपैयाँ बराबरका नोट छाप्ने भएको छ । केन्द्रिय बैंकएक खर्ब १५ अर्ब रुपैयाँ बराबरका नोट छाप्दै राष्ट्र बैंक, १४ मेसम्म बोलपत्रमा आवेदन दिन पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले १ खर्ब १५ अर्ब रुपैयाँ बराबरका नोट छाप्ने भएको छ । केन्द्रिय बैंकले पाँच सय रूपैयाँ दरका २३ करोड वटा नोट छाप्नका लागि २५ अप्रिलमा प्रि बिडिङ हुने र १४ मेसम्म बिडिङको लागि समय दिएको हो । उक्त बिडिङमा अन्तरराष्टिठ्रय ईच्छुक कम्पनीहरुले १४ मेसम्म आवेदन दिन सक्नेछन् । नोट छाप्न […] Read more