newsare.net
काठमाडौं । सोमवार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैकल्पिक विकास वित्तसँग सम्बन्धमन्त्रिपरिषद्ले पारित गर्याे वैकल्पिक विकास वित्त विधेयक, पूर्वाधारमा लगानी आकर्षित गर्ने लक्ष्य
काठमाडौं । सोमवार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैकल्पिक विकास वित्तसँग सम्बन्धित विधेयक पारित गरेको छ। मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो विधेयकले सार्वजनिक पूर्वाधार निर्माणमा स्वदेशी र विदेशी निजी क्षेत्रको लगानी आकर्षित गर्ने उद्देश्यसहित विधेयक पारित गरेकाे बताए । उनले भने, ‘सरकारले वैकल्पिक विकास वित्तसँग सम्बन्धित विधेयक तयार पारेको छ, जुन […] Read more