newsare.net
काठमाडौं । बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौंमा बस्ने भएको छ । बैठकमा सहभागी हुनबिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौंमा, सदस्य राष्ट्रका मन्त्रीहरु आईपुगे
काठमाडौं । बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौंमा बस्ने भएको छ । बैठकमा सहभागी हुन सदस्य राष्ट्रका कृषिसँग सम्बन्धित मन्त्रीहरु काठमाडौँ आउने भएका छन् । यसअघि सचिवस्तरीय बैठक काठमाडौंमा बसेको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको सचिवालयले जनाएको छ । सो बैठकमा बिम्स्टेक राष्ट्रका कृषिसँग सम्बन्धित सचिवहरु सहभागी थिए । सचिवस्तरीय बैठकले मन्त्रीस्तरीय बैठकका प्रस्ताव तय […] Read more